राजपगरी
ना. [सं. राज+पट्टक+ई]
- राजाबाट प्राप्त भएको सम्मान; राजाबाट दिइएको मानपदवी।
- राजाले दिएको शिरपोस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. राज+पट्टक+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)