राजपण्डित

ना. [सं.]

  1. राजदरबारका पण्डित; राजालाई कथा, पुराण आदि श्रवण गराउने पण्डित; दरबारका कथावाचक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)