राजपत्र अनङ्कित

वि.

  1. नाम, पद, सरुवा, बढुवा, निवृत्ति आदिको उल्लेख गजेटमा नहुने स्तरको (नन्ग्याजेटेड)।
  2. नायब सुब्बा र त्यसदेखि तलका पदको कर्मचारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)