राजपत्राङ्कित

वि.

  1. नियुक्ति, सरुवा, बढुवा, छुट्टी आदिमा र निवृत्तिमा बस्दासमेत राजपत्रमा सूचना प्रकाशित हुने पदको (गजेटेड); गजेटमा उल्लेख हुने।
  2. सरकारी कर्मचारीहरूमा शाखाप्रमुख र सोभन्दा माथिका पदको; नायबसुब्बाभन्दा माथिका पदको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)