राजपथ
ना. [सं.]
- ठुलठुला सवारीका साधन चल्न सक्ने, कालोपत्र छापेको सडक; पक्की सडक।
- मूल सडक; राजमार्ग।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)