राजपुरुष

ना. [सं.]

  1. सरकारी सेवामा नियुक्त भएको मान्छे; राजकर्मचारी।
  2. राजाको भित्रिया कर्मचारी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)