राजपुरोहित

ना. [सं.]

  1. राजा वा राजपरिवारको निश्चित पुरोहित; राजाको कर्मकाण्डी पुरोहित।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)