राजप्रासाद दीर्घ सेवा पट्ट

ना.

  1. पहिले राजप्रासादमा अविच्छिन्न रूपले पच्चिस वर्षको सेवा गर्ने कर्मचारीलाई प्रदान गर्ने गरिएको एक पदक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)