राजप्रासाद सेवा पदक

ना.

  1. पहिले राजप्रासादमा अविच्छिन्न रूपले पन्ध्र वर्षसम्म सेवा गर्ने, तत्कालीन शाही नेपाली सेनाका व्यक्तिलाई प्रदान गर्ने गरिएको पदक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)