राजबेली

ना. [सं. राज+वल्लीका]

  1. भोर्लाका आकारका चोसा परेका पात हुने, पातबाट नराम्रो गन्ध आउने, प्याजी रङ्ग मिश्रित फूलबाट सुगन्ध आउने, सेता टीका परेका छिर्के डाँठ हुने एक प्रकारको लहरो; त्यसै बोटको फूल वा पात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)