राजभक्त

  1. राज्यको भक्त; देशभक्त।
  2. राजाको भक्ति गर्ने; राजाको सेवक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)