राजभोग

ना. [सं.]

  1. भात खान उत्तम मानिने, बास्नादार चामल हुने एक जातको धान।
  2. हलुवाईले तयार गर्ने एक प्रकारको मिठाई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)