राजभोज

ना. [सं.]

  1. राजकीय स्तरमा प्रबन्ध गरिएको भोज।
  2. विशिष्ट अतिथिको सम्मानमा आयोजना गरिने सरकारी भोज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)