राजमहल

ना. [सं. राज+ अ. महल]

  1. राजामहाराजाहरूको भवन; राजदरबार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)