राजमण्डूक

ना. [सं.]

  1. ठुलो जातको पानीभ्यागुतो; पाहा; ब्याङ।
  2. राजदरबारको मात्र आश्रय लिएर बाहिरी दुनियाँसित केही सरोकार नराख्ने व्यक्ति; राजाका निम्ति ज्यादै ठुलो भार बन्न पुगेको नामर्द व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)