राजयोग

ना. [सं.]

  1. फलित ज्योतिषअनुसार राज्यको सुख र अधिकार प्राप्त गर्न पाउने ग्रहगतिको एक योग।
  2. पतञ्जलिको योगशास्त्रमा वर्णन गरिएको एक योगदर्शन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)