राजरक्षक

वि. [सं.]

  1. राजाका वरिपरि रहेर अङ्गको रक्षा गर्ने व्यक्ति; अठपहरिया; बडीगार्ड; ए.डी.सी.।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)