राजराज

ना. [सं.]

  1. राजाहरूको राजा; सम्राट्; बादशाह।
  2. कुबेर।
  3. चन्द्रमा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)