राजर्षि

ना. [सं.]

  1. राजाका वंशमा उत्पन्न भएका महर्षि; क्षत्रिय कुलमा उत्पन्न भएका ऋषि
  2. राजा पनि ऋषि पनि भएको व्यक्ति (उदा.- जनक)।
  3. राजपाट छोडेर ऋषि बनेको व्यक्ति (उदा.- विश्वामित्र)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)