राजलक्षण
ना. [सं.]
- सामुद्रिक शास्त्रका अनुसार राजा हुने वा राजासमानको हुने लक्षण वा चिह्न; राजचिह्न। (उदा.- मैयाँसँग भेट्ने ती युवक राजलक्षणले युक्त भएका देखिन्थे।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)