राजवंशी
वि.
- राजवंशमा उत्पन्न भएको।
- राजवंशसम्बन्धी; राजवंशको।
- नेपालीको एक थर; नेपालको झापा र मोरङमा बस्ने एक जाति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)