राजवस्त्र

ना. [सं.]

  1. राजाहरूले विशेष अवसरमा बाहिरपट्टि पहिरने एक प्रकारको खुकुलो वस्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)