राजस
ना. [सं.]
- मनको कुनै किसिमको आवेग वा क्रोध; रजोगुण।
- राजाको पद वा सिंहासन।
- राज्यको शासन गर्ने अधिकार।
- रजोगुणबाट उत्पन्न; रजोगुणी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)