राजसंरक्षक

ना. [सं.]

  1. राजतन्त्रात्मक मुलुकमा राजाको नाबालक अवस्था वा लामो समयसम्मको अस्वस्थतामा राज्यको रेखदेख, व्यवस्था, सञ्चालन आदिको भार लिने व्यक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)