राजसभा
ना. [सं.]
- राजाहरूको वा राजाको उपस्थिति भएको भाइभारदारहरूसहितका गण्यमान्य व्यक्तिहरूको सभा; भारदारीसभा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)