राजसिंहासन

ना. [सं.]

  1. राजतन्त्रात्मक मुलुकमा कुनै विशेष अवसरमा राजा बस्ने आसन; राजगद्दी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)