राजसी

वि. [सं.]

  1. राजाहरूलाई सुहाउने वा राजाहरूको जस्तो; राजोचित।
  2. रजोगुणसम्बन्धी; रजोगुणको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)