राजहंस

ना. [सं.]

  1. खुट्टा र चुच्चो रातो हुने ठुलोखाले एक जातको हाँस; रजहाँस। स्त्री. राजहंसी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)