राज हुनु

अ.क्रि.

  1. आसन ग्रहण गर्नु; बस्नु (विशिष्ट आदरार्थी प्रयोगमा)। (उदा.- जुवाइँ साहेब, यता राज होस्।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)