राजेन्द्र वीरविक्रम शाह

ना.

  1. वि. सं. १८७० मा जन्मी १८७३ मा राजगद्दीमा बस्ने र वि. सं. १९३८ मा दिवङ्गत भएका नेपालका शाहवंशीय पाँचौँ राजा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)