राजै
ना. [राजा+ऐ]
- लोकव्यवहारमा राजा वा प्रिय व्यक्तिलाई सम्बोधन गरिने शब्द। (उदा.- कहिले भेट होला है राजै, यो जिन्दगानीमा। माधव घिमिरे।)
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [राजा+ऐ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)