राज्यपरिषद्

ना.

  1. राष्ट्रका प्रधान शासकको अनुपस्थितिमा वा विशेष परिस्थिति आइपर्दा काम चलाउनका निम्ति गठित हुने विशिष्ट व्यक्तिहरूको सभा।
  2. विभिन्न राज्यले पारस्परिक हितका निम्ति गठन गरेको सङ्गठन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)