राज्यपाल

ना.

  1. कुनै राष्ट्रअन्तर्गतका राज्यमा राष्ट्रप्रमुखको प्रतिनिधि भई शासनसूत्र सँभाल्ने व्यक्ति; गभर्नर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)