राज्यमन्त्री
ना.
- मन्त्रीभन्दा तल्लो र सहायक मन्त्रीभन्दा माथिल्लो तहमा रहने मन्त्री। राज्य लक्ष्मी-
- राजलक्ष्मी।
- नेपालको इतिहासमा प्रसिद्ध, राजेन्द्रवीरविक्रम शाहकी कान्छी रानी; देशमा राणा शासन सुरु भएको बखत (वि. सं. १९०३) की महारानी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)