राज्याङ्ग

ना.

  1. राज्यका अङ्गहरूको समूह-देश, राजा, मन्त्री, दुर्ग, बल, कोष र मित्र।
  2. राज्य वा राष्ट्रमा हुनुपर्ने भूमि, जनता, सरकार, प्रभुसत्ता आदि आवश्यक तत्त्व।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)