राज्याभिषेक

ना.

  1. नयाँ राजा पहिलोपल्ट विधिपूर्वक राजगद्दीमा बस्दा विभिन्न तीर्थबाट ल्याइएको तथा औषधीमिश्रित जलले मन्त्रपूर्वक गरिने अभिषेक एवं तत्सम्बन्धी उत्सव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)