रातु

वि. [रातो+उ]

  1. रातो रङको; राती (गाई)। (उदा.- कैलो गाई त घर आयो, रातु गाईको ठेगानै छैन।)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)