रातेघाँस

ना.

  1. खरपाखामा उम्रने टुप्पामा छाताजस्तो भएको एक प्रकारको घाँस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)