रातेमृग

ना.

  1. स्तनधारी समूहमा पर्ने, रातोरातो खालको, भालेमा कस्तूरी मृगको जस्तै दाह्रा निस्कने र सानो सिङ हुने, भुक्तै हिँड्ने एक जातको मृग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)