रातोडाँठे घाँस
ना.
- साधारण हरिया डाँठ भएका वा नभएका मालाकार पात हुने, टुप्पामा सेता फूल फुल्ने, हिमालमा हुने एक जातको बुटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)