रातोदिन
क्रि.वि. [रात+दिन]
- जत्तिखेर पनि; रात र दिनभरि; रातदिन; हरबखत; अहोरात्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)