रातो अचानु
ना.
- कुनै काम फत्ते गरेबापत लिम्बू आदि जातिले आफ्नो सभामा कुखुरो काटेर भए पनि रगतले अचानु रातो पार्ने काम।
- त्यस्तो सभा टुङ्गिएपछिको भोज।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)