रातो

वि. [सं. रक्त]

  1. सिन्दूर, रगत आदिको जस्तो रङ्ग भएको; रक्त; लाल। स्त्री. राती।
  2. रगतजस्तो रङ; लाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)