रातो पानीबेत
ना.
- ठुला रुखमा जेलिएर रहने, डाँठ र पातमा ससाना काँडा हुने, प्रायः सुक्खा ठाउँमा पाइने पानीबेतमध्ये कमसल खालको बेत; कुखुरे बेत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)