रानी
ना. [सं. राज्ञी]
- राजाकी पत्नी; राजमहिषी; महारानी।
- आफैं राज्यसञ्चालन गर्ने स्त्री।
- स्त्रीहरूलाई सम्मान जनाउने शब्द।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. राज्ञी]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)