रानी अर्चले
ना.
- कुटमिराको जस्तो बोट र पात हुने, कालो फल लाग्ने र वैशाखजेठतिर पाक्ने एक जातको अर्चले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)