रानीभलायो

ना.

  1. आँपका जस्ता संयुक्त मालाकार पात हुने, दाँती नपरेका किनारा हुने, पहेँलाहरिया भावका थुप्रै फूल फुल्ने, आयुर्वेदका अनुसार आउँ-पखाला र चर्मरोगमा काम लाग्ने, आँपको समूहमा पर्ने एक जातको काँडादार रुख वा त्यसैको फल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)