रानीभ्याकुर

ना.

  1. लहराका जरामा फल्ने, कुनाकुना परेका पात हुने एक जातको भ्याकुर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)