रानु

ना. [रानी+उ]

  1. मौरीको रानी वा माउ; रानो।
  2. अगुवा; मुख्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)