रानो
ना. [√रानी]
- ]
- फलको भित्री सारभाग; चुरो।
- रानू।
- भित्र गुदी भएको (ओखर आदि फल)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)